१. राजनैतिक तथा प्रशासनिक सिमाना
पूर्व तर्फ : इनरुवा न.पा.
पश्चिम तर्फ : कोशी गा.पा. र भारत सिमाना
उत्तर तर्फ : बराहाक्षेत्र न.पा.
दक्षिण तर्फ : हरिनगर गा.पा.
२. राजनैतिक तथा प्रशासनिक विभाजन
भोक्राहा गाविसका वडा नं. ३,४, र ८ लाइ भोक्राहा गा.पा. वडा नं. १
भोक्राहा गाविसका वडा नं. १ र २ लाइ भोक्राहा गा.पा. वडा नं. २
भोक्राहा गाविसका वडा नं. ५ र ६ लाइ भोक्राहा गा.पा. वडा नं. ३
भोक्राहा गाविसका वडा नं. ७ र ९ लाइ भोक्राहा गा.पा. वडा नं. ४
नरसिंह गाविसका वडा नं. १ र ४ लाइ भोक्राहा गा.पा. वडा नं. ५
नरसिंह गाविसका वडा नं. १ र ४ लाइ भोक्राहा गा.पा. वडा नं. ६
नरसिंह गाविसका वडा नं. १ र ४ लाइ भोक्राहा गा.पा. वडा नं. ७
नरसिंह गाविसका वडा नं. १ र ४ लाइ भोक्राहा गा.पा. वडा नं. ८
३. भौगोलिक अवस्था / उपयोग तथा क्षेत्रफ़ल
भौगोलिक अवस्था : सबै तराइ
क्षेत्रफ़ल : ६३.३७ वर्ग कि.मि.
कृषि योग्य जमिन : ४६१३ हेक्टर
कृषि क्षेत्र : ९० प्रतिशत
गैर कृषि क्षेत्र : १० प्रतिशत
समुन्द्र सतहदेखिको उचाई : ७० मिटर
तापक्रम : ८ देखि ३४ डिग्री
औसत वर्षा : १२०० मिलिमिटर
४. जनसंख्या २०६८ साल २०७४ साल २०७८ साल
घरपरिवार संख्या : ६७९८ ८९३२
कुल जनसंख्या : ४०६३६ ४५२३८ ४९२८०
महिला : २०६८३ २३०२५ २४९८७
पुरुष : १९९५३ २१७०४ २४२९३