×
शाखाहरु
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु
  • गाउँसभाबाट उक्त योजना बार्षिक योजनामा परेको प्रमाण |
  • उपभोक्ता भेलाको निर्णयको प्रतिलिपी |
  • उपभोक्ता भेलाको निर्णयको प्रतिलिपी
  • समिति पदाधिकारीको नागरिकता सहितको वडा कायर्कालयको सिफारिस |
  • स्वीकृत योजनाको लागत अनुमान |
  • सम्झौताको लागि निवेदन पत्र |
  • योजना स्थलको फोटो |
सहायक कागजातहरु
  • निवेदन सिफारिस तोक लगाउने
  • दर्ता गर्ने
  • रितपूर्वक देखिएका सम्बन्धित कर्मचारीले सम्झौता |
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन |
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बसन्तप्रभा खनाल
प्रशासन अधिकृत
9849442477

आधारभूत कागजातहरु
  • समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि |
  • सम्बन्धित पदाधिकारीहरुको नागरिकता तथा फोटो

     सहितको नमुना दस्तखत कार्ड |

  • निवेदन |
  • योजना सम्झौता|
सहायक कागजातहरु
  • निवेदन सिफारिस तोक लगाउने
  • दर्ता गर्ने
  • रितपूर्वक देखिएमा सम्बन्धित कर्मचारीले सिफारिस

     पत्र उपलब्ध गराउने ।

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बसन्तप्रभा खनाल
प्रशासन अधिकृत
9849442477
विशेष गौतम
लेखा अधिकृत

आधारभूत कागजातहरु
  • योजनाको विवरण वार्षिक कार्यक्रममा परेको प्रमाण र योजना |
सहायक कागजातहरु
  • ईन्जिनियर / सव ईन्जिनियरले स्थलगत भ्रमण नापजाँच

     गरी लागत अनुमान उपलब्ध गराउने ।

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: योजनाको दुरी अनुसार ३ देखि १० दिन सम्म
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
आषिस निखिल साह
इन्जिनियर
9825384113

आधारभूत कागजातहरु
  • कार्य सम्पन्न प्रतिवेदन |
  • सार्वजनिक परिक्षण |
  • वडा कार्यालयको सम्पन्नतो सिफारिस |
  • उपभोक्ता समितिको बैठक निर्णय |

  • अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने |
सहायक कागजातहरु

ईन्जिनियर / सव ईन्जिनियरको स्थलगत सर्भे नापजाँच |

अनुगमन समितिको स्थलगत अनुमान |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिन सम्म
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
आषिस निखिल साह
इन्जिनियर
9825384113
अमित कुमार सिंह
सव इन्जिनियर
9805974587

आधारभूत कागजातहरु
  • कार्यसम्पन्न प्रतिवेदन
  • नापी किताब
  • खर्चको विल भरपाई
  • उपभोक्ता समितिले आम भेलामा खर्च सार्वजनिक गरेको प्रमाण
  • फछ्यौटको निर्णयको प्रतिलिपी
  • योजनाको कार्यालयको सिफारिस/सम्बन्धीत वडा कार्यालयको सिफारिस
  • अनुगन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने

  • योजना सम्पन्नको स्थलको फोटो
  • होडिङ्ग बार्ड राखेको फोटो
  • योजना हस्ताणतरण
सहायक कागजातहरु
  • निवेदन / सिफारिस तोक लगाउने |
  • दर्दा गर्ने आवश्यक जाँचबुझ र प्रकृया पुगेको भएमा

     जाँचपास गरी पेशकी पछ्यौट तथा अन्तिम भुक्तानी तथा

     फरफारक गरिदिने ।

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: काबु बाहिरको परिस्थितिबाहेक सोहि दिन
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बसन्तप्रभा खनाल
प्रशासन अधिकृत
9849442477
आषिस निखिल साह
इन्जिनियर
9825384113

आधारभूत कागजातहरु
  • शिक्षक नियमावली अनुसूची १ बमोजिमको निवेदन |
  • शैक्षिक गुठीको विधान वा प्रवन्धपत्र वा नियमावलीको प्रतिलिपी |
  • जग्गा धनी प्रमाण पूर्जा वा भाडामा लिने भए वाहल सम्झौता पत्र |
  • प्रस्तावित विद्यालयको नक्सा सम्बन्धित वडाको सिफारिस विद्यालय

     व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी|

  • शिक्षा ऐन तथा नियमावली एवं प्रचलित कानून बमाजिम आवश्यक कागजातहरु |
सहायक कागजातहरु

निवेदन तोक आदेश दर्ता गर्ने आवश्यक जाँचबुझ र अध्ययन

  पछि प्रभावकारी देखिएमा गाउँ कार्यालयको निर्णयानुसार सिफारि गर्ने ।

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: साही दिन बैठकबाट निर्णय गर्ने पर्ने अवस्थामा ३ दिन देखि १५ दिन
लग्ने सुल्क : 'नियमानुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बसन्तप्रभा खनाल
प्रशासन अधिकृत
9849442477
सन्तोष राउत
प्राविधिक सहायक
9815351325

आधारभूत कागजातहरु
  • निवेदन
  • संस्थाको विधान एक प्रति सम्बन्धित वडाको सिफारिस संस्थाका

     पदाधिकारीहरुको ना.प्र. को प्रतिलिपी |

  • समावेशी तवरले गठन भएको कार्य समिति गठन निर्णयको प्रतिलिपी |
सहायक कागजातहरु

निवेदन तोक आदेश दर्ता गर्ने आवश्यक जाँचबुझ र अध्ययन

 पछि प्रभावकारी देखिएमा गाउँ कार्यालयको निर्णयानुसार सिफारि गर्ने ।

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सर्जमिनको हकमा बढीमा ३ दिन ।
लग्ने सुल्क : 'नियमानुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बसन्तप्रभा खनाल
प्रशासन अधिकृत
9849442477

आधारभूत कागजातहरु
  • निवेदन
  • संस्थाको प्रगति विवरण
  • लेखापरिक्षण प्रतिवेदन
सहायक कागजातहरु
  • निवेदन तोक आदेश दर्ता गर्ने |
  • आवश्यक जाँच बुझ अध्ययन पछि प्रकृया पुगेको

     देखिएमा अभिलेख राखी दर्ता गर्ने |

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
लग्ने सुल्क : नियमानुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बसन्तप्रभा खनाल
प्रशासन अधिकृत
9849442477

आधारभूत कागजातहरु
  • निवेदन
  • सम्बन्धित वडाको सिफारिस नागरिकता र आवश्यकता अनुसार अन्य कागजात |
सहायक कागजातहरु
  • निवेदन तोक आदेश |
  • दर्ता गर्ने, आश्यकता अनुसार सम्बन्धित कर्मचारीले सिफारिस उपलब्ध गराउने |
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
लग्ने सुल्क : नियमानुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बसन्तप्रभा खनाल
प्रशासन अधिकृत
9849442477

आधारभूत कागजातहरु
  • निर्माण व्यवसाय नियमावली २०५६ को अनुसूची १ बमोजिमको निवेदन |

उद्योग विभागमा उद्योग/पर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी स्थायी लेखा नम्बर

   (PAN) दर्ता प्रमाणपत्र |

न्युनतम लाख बैंक व्यालेन्स भएको प्रमाण तथा जग्गाधनी दर्ता प्रमाण

  पुर्जाको प्रतिलिपी प्रोप्राईटरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि |

प्राविधिक लेखा प्राशासनमा काम गर्ने कर्मचारीको विवरण सम्बन्धित

  फर्मसँग भएकव मेसिनरी उपकरणको स्विमत्व सोको विमा समेत

  भउको विवरण पुष्टि हुने कागजात छानविन उपसमितिको सिफारिस "|

उल्लेखित उपकरण ठीक दुरुस्त रहेकव कुरा उल्लेखित नेपाल ईन्जिनियर्स

  एोसियसनको सस्यता प्रमाप्त मेकानिकल ईन्जिनियरको सिफारिस  दस्तर

  बुजाएको रसिद |

सहायक कागजातहरु

निवेदनमा तोक आदेश गर्ने |

दर्ता गर्ने कागजात अध्ययन गरी आवश्यकता अनुसार

  अनुसन्धान सर्जमिन गरी सम्बन्धित अधिकारीले अभिलेख

  राख्न लगाई ईजाजत पत्र उपलब्ध गराउने

सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: छानविन | उपसमितिको सिफारिस प्राप्त भएपछि
लग्ने सुल्क : नियमानुसार
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
बसन्तप्रभा खनाल
प्रशासन अधिकृत
9849442477
आषिस निखिल साह
इन्जिनियर
9825384113

आधारभूत कागजातहरु

१) सम्बन्धित वडाको सिफारिस पत्र ।

२) सम्बन्धित विद्यालयबाट सबैभन्दा नजिक रहेका समान तहका कुनै दुई सामुदायिक विद्यालयहरूको सहमति पत्र ।

३) शिक्षा नियमावली २०५९ (संसोधन सहित) को अनुसूची ३ मा उल्लेखित पूर्वाधार पूरा भएको पुष्टि हुने कागजातहरू

४) प्रस्तावित शुल्क विवरण ।(संस्थागतको हकमा)

५) अभिभावक भेलाको निर्णयको प्रतिलिपि ।

६) विद्यालयले पठन-पाठन गराउने पाठ्यक्रम विकास केन्द्रद्वारा सूचिकृत पाठ्यपुस्तकको विवरण । (संस्थागतको हकमा)

७) विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि । (संस्थागतको हकमा)

८) संस्थापकको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी तथा Bio-data(संस्थागतको हकमा)

१०) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि । (भाडाको जग्गा वा भवनमा सञ्चालित संस्थागत विद्यालयहरूले जग्गा

     धनी वा घर धनीसँग गरेको कम्तिमा ५ वर्षको सम्झौताको प्रतिलिपि)।

११) कक्षा ६-१० को लागि शिक्षा नियमावली २०५९ (संशोधन सिहतको) ले तोकेको विषयगत शिक्षक सुनिश्चितता

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: 10:00 AM to 05:00 PM
लग्ने सुल्क : 5000
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सन्तोष राउत
प्राविधिक सहायक
9815351325

आधारभूत कागजातहरु

१) सम्बन्धित वडाको सिफारिस पत्र ।

२) सम्बन्धित विद्यालयबाट सबैभन्दा नजिक रहेका समान तहको कुनै दुई सामुदायिक विद्यालयहरूको सहमति पत्र ।

३) शिक्षा नियमावली २०५९ (संसोधन सहित) को अनुसूची ३ मा उल्लेखित पूर्वाधार पूरा भएको पुष्टि हुने कागजातहरू

४) प्रस्तावित शुल्क विवरण ।(संस्थागतको हकमा)

५) चालु शैक्षिक सत्रमा वितरण गरिएको छात्रवृत्ति विवरण । (संस्थागतको हकमा)

६) विद्यालयले पठन-पाठन गराउने पाठ्यक्रम विकास केन्द्रद्वारा सूचिकृत पाठ्यपुस्तकको विवरण । (संस्थागतको हकमा)

७) विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि । (संस्थागतको हकमा)

८) संस्थापकको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी तथा Bio-data(संस्थागतको हकमा)

९) गएको आ. ब.  सम्मको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि ।

१०) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि । (भाडाको जग्गा वा भवनमा सञ्चालित संस्थागत विद्यालयहरूले जग्गा

     धनी वा घर धनीसँग गरेको कम्तिमा ५ वर्षको सम्झौताको प्रतिलिपि)।

११) कक्षा ६-१० को लागि शिक्षा नियमावली २०५९ (संशोधन सिहतको) ले तोकेको विषयगत शिक्षक सुनिश्चितता

१२) विद्यालय व्यस्थापन समितिको निर्णयको प्रतिलिपि ।

१३) अनुमति लिन चाहेको कक्षा भन्दा तल्लो कक्षाको अनुमति पत्रको प्रतिलिपि ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: 10:00 AM to 05:00 PM
लग्ने सुल्क : 1000
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सन्तोष राउत
प्राविधिक सहायक
9815351325

आधारभूत कागजातहरु

१) विद्यार्थीको जन्म दर्ताको प्रमाणित प्रतिलिपि

२) कक्षा ७ उत्तीर्ण गरेको IEMIS बाट निकालिएको गेडसिटको प्रतिलिपि

३) परीक्षा आवेदन फाराम २ प्रति

४) विद्यालयको पत्रसहित परीक्षामा सामेल हुने विद्यार्थीहरूको समष्टिगत फाराम

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: 10:00 AM to 05:00 PM
लग्ने सुल्क : परीक्षा शुल्क रु ५०० । संस्थागत विद्यालयहरुका लागि
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सन्तोष राउत
प्राविधिक सहायक
9815351325

आधारभूत कागजातहरु

1) विद्यार्थीको निवेदन

2) सम्बन्धित विद्यलायको सिफारिस

3) प्रवेश पत्रको प्रतिलिपि

4) जन्मदर्ताको प्रमाणित प्रतिलिपि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: 10:00 AM to 05:00 PM
लग्ने सुल्क : 500
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सन्तोष राउत
प्राविधिक सहायक
9815351325

आधारभूत कागजातहरु

1) विद्यार्थीको निवेदन

2) सम्बन्धित विद्यलायको सिफारिस

3) प्रवेश पत्रको प्रतिलिपि

4) जन्मदर्ताको प्रमाणित प्रतिलिपि

5) त्रुटि भएको सक्कलै ग्रेडसिट

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: 10:00 AM to 05:00 PM
लग्ने सुल्क : 300
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सन्तोष राउत
प्राविधिक सहायक
9815351325
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
FAQ गुनासो